मनोरञ्जन

पार्लरलाई ‘फेयर पेशा’ बनाउन ब्यूटिशियनलाई प्रशिक्षण

जनकपुरधाम । कोभिड –१९ ले गाँजेको अर्थतन्त्रले देशैभरको बजार आजसम्म थिलथिलो भइरहेको छ । तराई मधेशको बजार क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । तर, यस्तो अवस्थामा पनि कुनै व्यवसाय […]

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

जनकपुरधाम । बलिवुड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन । यस फिल्ममा […]

त्रिकोणात्मक प्रेममा आधारित ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक

जनकपुरधाम । नेपाल आइडल रनर-ऑप प्रताप दास र पछिल्ला चरणहरूमा नेपाली संगीत क्षेत्रमा औधी रूचाईएको गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चर्चित गीतकार […]

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

जनकपुरधाम । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै […]

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्कायो

जनकपुरधाम । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा […]

विवाहपछि सोनाक्षीको भावुक नोट

जनकपुरधाम । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौं विवाद भएका […]

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार […]

विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल

जनकपुरधाम । बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका […]

नेपाल भाषाको गीत “सलिंचाय्”को म्युजिक भिडियो सार्वजनिक

काठमाडाैँ । सिथि नखःको अवसरमा मगन इन्टरटेनमेन्टको निर्माणमा नयाँ नेपाल भाषाको गीत “सलिंचाय्” को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर. मानन्धरको रचना, दिनेश श्रेष्ठको संगित संयोजन तथा सतिश महर्जनको […]

‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने 

काठमाडौँ । बलिवुडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिङ्घमको तेस्रो फिल्म ‘सिङ्घम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘सिङ्घम […]