गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम । सहकारी घोटाला प्रकरणमा मुछिएका एक जना गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएर घुमिरहेको छ ।

स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो ।

सुर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका गाउँपालिका अध्यक्ष भने फरार भएका छन् ।

प्रहरीले सहकारीका दुई जना कर्मचारीहरु तोरेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: