माइती नेपाल

माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैँया सहयोग गर्ने घोषणा गरेका छन । […]