१८ देशमा नयाँ राजदुत जाँदै

१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सोमबारकै मन्त्रिपरिषद बैठकले […]