हुलाकी सडक
मधेशको चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण
जनकपुरधाम । मधेश प्रदेशको चार जिल्लामा रु आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि आव २०८०÷८१ […]

