सखिया नाच

थारुको दशैं र सखिया नाच

पश्चिम नेपालको थारु बस्तीमा यतिबेला सखिया नाचको रौनक छ । यो नाच विशेष गरी दसैँ–तिहारमा नाचिन्छ । कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँमा असोज १७ गतेदेखि नै सखिया नाचको तयारी थालियो […]