शिक्षा मन्थन
किन जटिल हुँदैछ पूर्वप्राथमिक शिक्षा ?
प्रविज्ञ रेग्मी पहिले प्रारम्भिक बाल्यकाल र शिक्षालाई सहजै लिइन्थ्यो। केटाकेटीलाई हुर्काउनु र सिकाउनु सरल प्राकृतिक क्रममा आउँथ्यो। तर आज यो सबै परिवर्तन भएको छ। अहिले प्रारम्भिक बाल्यकाल र शिक्षा जटिल हुँदै गएको […]