शव फेला

धनुषामा आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले […]