व्यक्तित्व विशेष
२००९ सालदेखि काठमाडौंमा जमेका डाक्टर गौरीशंकर लाल दास
तपाईं काठमाडौंको चाबहिल, मित्रपार्क पुग्नुभएको छ भने अम्बे अपार्टमेन्टको अग्लो भवन देख्नुभएकै होला। त्यही भवनको गेटसँगै देब्रेतर्फ भर्खरै चिटिक्क परेको एउटा सानो बगैंचा बनाइएको छ। बगैंचाको एक भित्तामा सोफामा बसेका एक हँसिला मानिसको फोटो र केही शब्द कुँदिएका छन्। […]

