वैवाहिक धर्मशाला

अब कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

राजविराज (सप्तरी) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेको छ । सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक […]