विद्यार्थीविहीन

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

ढोरपाटन (बागलुङ) । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । […]