मुख्य न्यायाधिवक्ता नियुक्त

मधेशको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र महतो नियुक्त
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् । महतो धनुषाको सबैला नगरपालिका ६ का हुन् । मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा […]