फर्किए प्रचण्ड

भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।  प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]