पठनपाठन प्रभावित
कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित
टीकापुर । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो। वीरेन्द्र विद्या […]