नक्कली नोट
ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ
बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। बुधबार बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो। पक्राउ पर्नेमध्ये एक भारतीय […]

