चितवन पहिरो अपडेट

त्रिशुलीमा खसेको बसमा सवार ४८ जनाको नाम खुल्यो [विवरणसहित]
चितवन । त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ। आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा काठमाडांैबाट रौतहटको गौरतर्फ जांदै […]