कबीर प्रकट दिवस

सतलोक आश्रममा कबीर प्रकट दिवसको तयारी तिब्र, यस्तो छ तीन दिवसीय कार्यक्रम

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीमा रहेको सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यामा परमेश्वर कबीर साहेबको ६२७ औं प्रकट दिवसको भव्य तयारी भईरहेको छ । परमेश्वर कबीर साहेबको ६२७ […]