एचआइभी सङ्क्रमित

मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी

जनकपुरधाम । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा […]